Sanduk Ruit सन्दुक रूइत by Ali Gripper, Translated by Khagendra Sangroula
Sanduk Ruit सन्दुक रूइत by Ali Gripper, Translated by Khagendra Sangroula
Couldn't load pickup availability
पुस्तकको बारेमा
डा. सन्दुक रूइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो। यो पुस्तक संसारका चिकित्सकीय संस्थापन पक्षसँग निरन्तर जुध्दै सबैभन्दा असहाय र गरिब मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भूत डा. रूइतको जीवन्त एवम् रोचक कथा हो । यसमा विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा हिमाली दुर्गम गाउँमा जन्मिएर कठिन प्रयत्न एवम् अथक सङ्घर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बनेका नेत्रविशेषज्ञको जीवनवृत्तको रोमाञ्चक गाथा लेखिएको छ । अस्ट्रेलियन पत्रकार अली ग्रिपरले अङ्ग्रेजी भाषमा लेखेको यस पुस्तक लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।
पछिल्लो बाहिरी पृष्ठबाट
लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा ३० वर्षभन्दा पहिलेदेखि म डा. सन्दुक रुइतलाई चिन्छु । उनी संसारकै सबैभन्दा राम्रा जीवित नेत्र शल्य चिकित्सक र मानवतावादीहरूमध्ये एक हुन् । ज्योतिको उपहार दिदै गरेको उनलाई हेर्नु कसैले दोस्रो जीवन दिइरहेको हेर्नु हो । - रिचर्ड गिअर, हलिउड अभिनेता संसारका चिकित्सकीय संस्थापनपक्षसँग निरन्तर जुध्दै सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भुत डा. सन्दुक रुइतको जीवन्त एवम् रोचक कथा हो यो पुस्तक । विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन प्रयत्न एवम् अथक सङ्घर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बनेका नेत्रविशेषज्ञको जीवनवत्तको रोमाञ्चक गाथा यसमा समेटिएको छ । संवेदना र सम्मोहनयुक्त यो पस्तकले वैभव र विलासको जीवन होइन, संसारलाई असल बनाउने उदात्त कर्ममा लाग्ने जीवन जिउन प्रेरित गर्छ ।

Madan Puraskaar Nominee
-
Seto Dharti
Regular price $21.00 AUDRegular priceUnit price / perSale price $21.00 AUD -
Palpasa Cafe by Narayan Wagley English
Regular price $26.00 AUDRegular priceUnit price / perSale price $26.00 AUD -
Aaithan by Bivek Ojha
Regular price $21.00 AUDRegular priceUnit price / perSale price $21.00 AUD -
Ijoriya (इजोरिया) by Subin Bhattarai
Regular price $20.00 AUDRegular priceUnit price / perSale price $20.00 AUD