Paniko Gham पानीको घाम by Amar Nyaupane
Paniko Gham पानीको घाम by Amar Nyaupane
Couldn't load pickup availability
पछिल्लो बाहिरी पृष्ठबाट
लेखिसकेर आफ्ना कथालाई आफ्नै अगाडि उभ्याएर हेर्दा, अलगअलग मान्छे जस्तै प्रत्येक कथा अलगअलग उभिए, आआफ्नै अस्तिस्व बाँचेर | कथासङ्ग्रह भयो भन्ने लाग्यो । सुरूमा हेरें । अन्त्यमा हेरें । कथाहरू बाँचेको तरिका हेरें । जानिँदो नजानिँदो तरिकाले कथाहरू विभिन्न नातासम्बन्धले जोडिएका पो रहेछन्, मान्छे अलगअलग देखिएर पनि एकअर्कामा जोडिए जस्तै । उपन्यास पो भयो कि भन्ने लाग्यो । सोचें– कथा मात्र भन्दा उपन्यासले आफ्नो अस्तित्वदाबी गर्ला । उपन्यास मात्र भन्दा कथाले आफ्नो अस्तित्वदाबी गर्ला । सकेसम्म दुवैको अस्तित्व सङ्कटमा नपार्ने मन भयो । जमानै यस्तो आएछ अचेल, जस्तो एउटै सानो मेसिनमा मोबाइल, रेडियो, टिभी, इन्टरनेट, सिडी, भिसिडी, एमपिथ्री, क्यामेरा, रेकर्डर... अरू पनि थुप्रै समावेश भएको समय भोग्दा, आफू जमानाभन्दा धेरै पछि परेको भान भइरहेछ । अरू ढोका खुला राख्दै यही भानको त्यान्द्रो समाएर, अहिलेलाई विधा आख्यान लेखें ।

Madan Puraskaar Nominee
-
Seto Dharti
Regular price $21.00 AUDRegular priceUnit price / perSale price $21.00 AUD -
Palpasa Cafe by Narayan Wagley English
Regular price $26.00 AUDRegular priceUnit price / perSale price $26.00 AUD -
Aaithan by Bivek Ojha
Regular price $21.00 AUDRegular priceUnit price / perSale price $21.00 AUD -
Ijoriya (इजोरिया) by Subin Bhattarai
Regular price $20.00 AUDRegular priceUnit price / perSale price $20.00 AUD