Nepal ko Simana नेपालको सिमाना by Buddhi Narayan Shrestha
Nepal ko Simana नेपालको सिमाना by Buddhi Narayan Shrestha
Couldn't load pickup availability
पुस्तकको बारेमा:
उत्तर र दक्षिणमा विशाल भूभाग भएका देश चीन र भारतको बीचमा पूर्व-पश्चिम लाम्चिएर बसेको छ- नेपाल । ऐतिहासिक पृष्ठभूमिमा नेपालको चौकिल्ला सिमाना कहाँसम्म पुगेको थियो, हालको साँध सिमाना के-कस्तो अवस्थामा छ, सीमा विवाद तथा अतिक्रमणका जड कुरा के-के हुन् र नक्साका आधारमा कहाँ के देखिएको छ भन्ने सम्बन्धमा बेलीविस्तार गरिएको हुनाले नेपालको सिमानाबारे जानकारी पाउन यो पुस्तक उपयोगी एवम् सूचनामूलक छ । अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको परिप्रेक्ष्यमा नेपालको समेत उदाहरण दिइएको र नेपालका छिमेकी राष्ट्रहरूसँग भएका सन्धि-सम्झौता पनि सङ्कलन गरी एकत्रित गरिएकाले सीमा अध्ययन- अनुसन्धानकर्ताहरूलाई पनि यो उपयोगी छ । भारतसँग नेपालको सिमाना मात्र होइन, चीनसँगको सीमारेखाबारे पनि कतिपय शीर्षक, उप-शीर्षकमा उल्लेख गरिएकाले यस कृतिले नेपालको समग्र सिमानाको विषयवस्तुलाई छोएको छ ।

Madan Puraskaar Nominee
-
Sold out
Aaithan by Bivek Ojha
Regular price $21.00 AUDRegular priceUnit price / perSold out -
Palpasa Cafe by Narayan Wagley
Regular price $21.00 AUDRegular priceUnit price / per -
Damini Bheer by Rajan Mukarung
Regular price $21.00 AUDRegular priceUnit price / per -
Ijoriya (इजोरिया) by Subin Bhattarai
Regular price $20.00 AUDRegular priceUnit price / per