1
/
of
1
Mahavara
Mahavara
Regular price
$21.00 AUD
Regular price
Sale price
$21.00 AUD
Unit price
/
per
Shipping calculated at checkout.
Couldn't load pickup availability
प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो। डुक्पा उटपट्याङ गरिबस्छ। पढ्नमा लद्दु तर ‘डुक्पा डान्स’का लागि चर्चित छ। पालाम गाएरै सोल्टिनीहरूको प्रिय छ । त्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभरी गर्न मधेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्यापिन पुग्छ। उसले आफ्नो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादीबीचको तिक्तता अनुभव गर्छ। एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छोहाङसँग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छ। मधुर पूर्वेली लबज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मीठो सम्मिश्रण हो, महाभारा।

Madan Puraskaar Nominee
-
Sold out
Aaithan by Bivek Ojha
Regular price $21.00 AUDRegular priceUnit price / perSold out -
Sold out
Palpasa Cafe by Narayan Wagley
Regular price $26.00 AUDRegular priceUnit price / perSold out -
Sold out
Seto Dharti
Regular price $21.00 AUDRegular priceUnit price / perSold out -
Ijoriya (इजोरिया) by Subin Bhattarai
Regular price $20.00 AUDRegular priceUnit price / per