Jackson Height ज्याक्सन हाइट by Mahesh Bikram Shah
Jackson Height ज्याक्सन हाइट by Mahesh Bikram Shah
Couldn't load pickup availability
पछिल्लो बाहिरी पृष्ठबाट "महेशविक्रम शाहका कथा पढ्दा उनले कथाको युग हाँक्लान् जस्तो लाग्छ ।" - गोविन्दबहादुर मल्ल 'गोठाले', बगर साहित्यिक पत्रिका "कथाकार महेशविक्रम शाह प्रतिभाशाली कथाकार हुन् । अतः उनका कथाको प्रस्तुतीकरण मौलिक छ भने शैली मन छुने खालको छ । कथा पढिसकेपछि विषयवस्तुले पाठकलाई घोरिन र चिन्तनशील हुन प्रेरित गर्छ ।" - मनु ब्राजाकी, काठमाडौंमा कामरेड (२०६५) "संवेदनशील समसामयिक कथाकारका यथार्थवादी अनुभूति पोखिएका यिनका कथाले जीवनका नौलानौला मर्महरूको उद्घाटन अत्यन्त प्रभावकारी ढङ्गमा गरेका छन् ।" - मोहनराज शर्मा, सिपाहीकी स्वास्नी (२०५९) "आफ्नो धरतीको माटोद्वारा निर्मित मात्र होइन, आफ्नो यात्राक्रममा टेकेका विदेशी धरतीको पृष्ठभूमिमा रचित उनका कथामा पनि नेपाली मुटुको धड्कन स्पष्ट सुनिन्छ ।" - रमेश विकल, अफ्रिकन अमिगो (२०६०) “साँच्चै महेशविक्रममा त्यो शक्ति छ- मुटुहरू हल्लाइदिन सक्ने । उनी एउटा यथार्थवादी कथाकार हुन् । उनी दुःखलाई अत्यन्तै नजिकबाट सूक्ष्म चेतनाले सुँघ्न सक्छन्, हेर्न सक्छन्, छाम्न सक्छन् ।" - डा. गोविन्दराज भट्टराई, छापामारको छोरो (२०६३)

Madan Puraskaar Nominee
-
Seto Dharti
Regular price $21.00 AUDRegular priceUnit price / perSale price $21.00 AUD -
Palpasa Cafe by Narayan Wagley English
Regular price $26.00 AUDRegular priceUnit price / perSale price $26.00 AUD -
Aaithan by Bivek Ojha
Regular price $21.00 AUDRegular priceUnit price / perSale price $21.00 AUD -
Ijoriya (इजोरिया) by Subin Bhattarai
Regular price $20.00 AUDRegular priceUnit price / perSale price $20.00 AUD