Skip to product information
1 of 2

J थर्टी-थ्री| J Thirty Three by Kumar Nagarkoti

J थर्टी-थ्री| J Thirty Three by Kumar Nagarkoti

Regular price $23.00 AUD
Regular price Sale price $23.00 AUD
Sale Sold out
Shipping calculated at checkout.

प्यारलल युनिभर्समा सेट गरिएको र यथार्थ, अतियथार्थ अनि स्वैरयथार्थको मालामा उनिएको यो ग्राफिक उपन्यास जङ्गबहादुर राणा र रोयल ब्यालेरिना क्यालिस्टा ब्राउनको यस्तो प्रेम कथा-गाथा हो, जुन इतिहासमा कहिल्यै लेखिएन ।

ब्यालेरिना र जङ्गबहादुरको दुर्लभ प्रेम कथा-गाथामा संयोगले पसेको र अनायास फसेको रहस्यमय पात्र j थर्टी-श्री वास्तवमा को हो ?

जङ्गबहादुर राणाको तान्त्रिक सहरमा j थर्टी-थ्री तपाईंलाई किन, कुन प्रयोजनका निम्ति खोजिरहेको छ ? ऊसित गुप्त रहस्यको त्यस्तो के खजाना छ, जसलाई ऊ तपाईंसमक्ष पेस गर्न अधैर्य छ ?

उपन्यासका पाना पल्टाउनुस्, j थर्टी-थ्रीलाई भेट्नुस् ।

View full details