Skip to product information
1 of 1

Hari Bhadur by Hari Bamsha Acharya

Hari Bhadur by Hari Bamsha Acharya

Regular price $21.00 AUD
Regular price $17.00 AUD Sale price $21.00 AUD
Sale Sold out
Shipping calculated at checkout.
Book cover type
Language version

गाउँबाट सहर–दरबारमा ल्याइएको यस्तो ठिटो जसका क्रियाकलाप व्यक्तिगत भईकन पनि सामाजिक–राजनीतिक बनेका छन् । सहरमा, गाउँमा, राजनीतिमा, समग्रमा समाजमा उसले गर्ने बिठ्याइँ र चतु-याइँ, जाल र झेल, कल्पना र बिलौना यस्ता छन्, लाग्छ— समकालीन राजनीतिमाझैं उपन्यासमा पनि नायक र प्रतिनायक दुवै उही हो । उपन्यास ‘एचटूओ’ हो, जसमा ‘एच–हास्य’ दुई र ‘ओ–ओखती’ एक छ, यस्तो ओखती जो तीतो तर कामलाग्दो छ ।

सजिलो भाषाशैलीमा लेखिएको यो रसिलो उपन्यास हाम्रो समाजको तथ्य नजिकको सुन्दर कथ्य हो ।

View full details