Skip to product information
1 of 1

By The Book बाई द बुक by Birendra Bahadur Basnet

By The Book बाई द बुक by Birendra Bahadur Basnet

Regular price $26.00 AUD
Regular price Sale price $26.00 AUD
Sale Sold out
Shipping calculated at checkout.

मिडिया हेर्नुस् वा सोसल मिडिया, चिया पसल छिर्नुस् या चौतारी; तपाईं यत्रतत्र–सर्वत्र सुन्नुुहुन्छ— “यो देशमा राम्रो केही छैन, यहाँ बसेर कामै छैन ” तपाईंलाई पनि यस्तै लाग्छ भने यो पुस्तक पढ्नुुस्— आशाको सञ्चार हुनेछ, आँट भरिनेछ, आत्मविश्वास जाग्नेछ, आफ्नो अस्तित्वबोध हुनेछ। यो पुस्तक आत्मचरितहरुको बाढीमा मिसिन आएको व्यक्तिगत भँगालो होइन; बुध्द एयरको संस्थागत सोच र सपना, सङ्घर्ष र सफलता, सूत्र र सिद्धान्तको सम्यक् सँगालो हो ।

तीन दशकदेखि सफलतापूर्वक चलिरहेको यस्तो संस्था, जसले प्रत्यक्ष–अप्रत्यक्ष हजारौंलाई रोजगारी दिन्छ, देशलाई अर्बौं रmपैयाँ कर तिर्छ, सामाजिक उत्तरदायित्वमा जहिल्यै अघि सर्छ। बुध्द एयर फ्रान्सेली हवाई निर्माता एटिआरका जहाज पूर्ण आयु चलाएर अवकाश दिने विश्वकै पहिलो कम्पनी बनेको छ। हरेक दिन नजिकबाट सगरमाथा नियाल्ने बुध्द एयर सगरमाथा झैं शिर ठाडो पारेर शुद्ध व्यवसाय गर्छ, जसको एउटै मान्यता अनि मन्त्र छ— बाई द बुक अर्थात् नियमसम्मत।

View full details