Antardharmik Bimarsha by Dalai Lama अन्तरधार्मिक विमर्श: संसारका धर्महरूको सम्मिलन कसरी हुन सक्ला ?
Antardharmik Bimarsha by Dalai Lama अन्तरधार्मिक विमर्श: संसारका धर्महरूको सम्मिलन कसरी हुन सक्ला ?
Couldn't load pickup availability
आज कुनै पनि देश, संस्कृति वा व्यक्ति बाँकी विश्वबाट अछुतो छैनन् । भूमण्डलीकरणले उनीहरूसमक्ष असङ्ख्य चुनौती खडा गरेको छ । यस्तो अवस्थामा शान्तिपूर्ण सहअस्तित्वको विकास नै एक्काइसौ शताब्दीको मानवताको अनिवार्य काम भएको दलाई लामाको बुझाइ छ । यस पुस्तकमा उनले विश्वमा राष्ट्र, संस्कृति र व्यक्तिहरूले कसरी आपसमा जोडिने सुअवसर पाउँछन् भन्ने देखाएका छन् । असल जीवनको सवालमा सबै आस्था (धर्म)ले करूणालाई नै मार्गदर्शक सिद्धान्तका रूपमा लिन्छन् । अन्य धर्मका मूल्यहरूको गहन पहिचान एवम् सम्मानको विकासमा सहयोग गर्नु आध्यात्मिक परिपूर्णताको आकाङ्क्षा राख्ने सम्पूर्ण मानिसको जिम्मेवारी हुन आउँछ । अन्य धर्मका मूल्यलाई स्वीकार गरेर मात्र हामी तीप्रति साँचो सम्मान र सहकार्यको विकास गर्न सक्छौं भन्ने लेखकको बुझाइ छ । मानवताले कसरी सौहार्दपूर्ण भविष्य अँगाल्न सक्छ भन्ने आशावादी एवम् यथार्थवादी दृष्टिकोण हो, अन्तरधार्मिक विमर्श ।

Madan Puraskaar Nominee
-
Seto Dharti
Regular price $21.00 AUDRegular priceUnit price / perSale price $21.00 AUD -
Palpasa Cafe by Narayan Wagley English
Regular price $26.00 AUDRegular priceUnit price / perSale price $26.00 AUD -
Aaithan by Bivek Ojha
Regular price $21.00 AUDRegular priceUnit price / perSale price $21.00 AUD -
Ijoriya (इजोरिया) by Subin Bhattarai
Regular price $20.00 AUDRegular priceUnit price / perSale price $20.00 AUD