Aafnai Kura आफ्नै कुरा by Girija Prasad Koirala
Aafnai Kura आफ्नै कुरा by Girija Prasad Koirala
Couldn't load pickup availability
पछिल्लो बाहिरी पृष्ठबाट
देशको परिस्थिति हेर्दा सबैलाई समेटेर जानुपर्ने देखियो । फेरि कम्युनिस्ट पनि त परिवर्तित वा परिमार्जित हुन सक्ने रहेछन् । पहिलेको माले (हाल एमाले) ले पनि त त्यो बेला मान्छे काटेकै हुन् तर पछि क्रमशः संसदीय प्रजातन्त्रमा आए । मलाई लाग्यो, प्रजातन्त्रवादीले गैरप्रजातन्त्रवादीलाई पनि प्रजातन्त्रको बाटोमा लैजान उनीहरूको मन परिवर्तन गराउने रणनीतिमा जानुपर्छ । यसै विश्वास र मान्यताका साथ मैले कम्युनिस्टरूसँग हातेमालो गरेर अघि बढ्ने रणनीति लिएको हुँ । माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन सकिन्छ; बन्दुकभन्दा विचार शक्तिशाली छ भन्नेमा दृढ भएर नै मैले उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउने प्रयास थालेको हुँ । कट्टर कम्युनिस्टविरोधीका रूपमा चिनिएका कारण मैले राजनीतिक रूपमा निकै सङ्घर्ष र अवरोधको सामना गर्नुपर्यो।

Madan Puraskaar Nominee
-
Seto Dharti
Regular price $21.00 AUDRegular priceUnit price / perSale price $21.00 AUD -
Palpasa Cafe by Narayan Wagley English
Regular price $26.00 AUDRegular priceUnit price / perSale price $26.00 AUD -
Aaithan by Bivek Ojha
Regular price $21.00 AUDRegular priceUnit price / perSale price $21.00 AUD -
Ijoriya (इजोरिया) by Subin Bhattarai
Regular price $20.00 AUDRegular priceUnit price / perSale price $20.00 AUD