1
/
of
1
मफलर - प्रदीप रोदन ॥ Mufalar by Pradip Rodan
मफलर - प्रदीप रोदन ॥ Mufalar by Pradip Rodan
Regular price
$24.00 AUD
Regular price
Sale price
$24.00 AUD
Unit price
/
per
Shipping calculated at checkout.
Couldn't load pickup availability
पुस्तकको बारेमा
मफलर गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह हो। जीवनलाई मथेर निकालिएको नौनी हो मफलर। खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन् । धेरै पुस्तक बोरामा थन्काउनुपर्ने हुन्छ । केही पुस्तक बुककेसमा सजाएर राखिन्छ । केही पुस्तक आफूले पढ्ने टेबलमा राखिन्छ । केही किताब यस्ता पनि हुन्छन्, जो सिरानीमुनि राखिन्छ । यो त्यसैगरी सिरानीमुनि राख्ने कृति हो ।
पछिल्लो बाहिरी पृष्ठबाट
हरेकको जिन्दगीमा महाभारत घट्दैन जहाँ घट्छ, त्यहाँ एउटा गीता जन्मिन्छ ।

Madan Puraskaar Nominee
-
Sold out
Aaithan by Bivek Ojha
Regular price $21.00 AUDRegular priceUnit price / perSold out -
Sold out
Palpasa Cafe by Narayan Wagley
Regular price $26.00 AUDRegular priceUnit price / perSold out -
Sold out
Seto Dharti
Regular price $21.00 AUDRegular priceUnit price / perSold out -
Ijoriya (इजोरिया) by Subin Bhattarai
Regular price $20.00 AUDRegular priceUnit price / per