Skip to product information
1 of 1

मफलर - प्रदीप रोदन ॥ Mufalar by Pradip Rodan

मफलर - प्रदीप रोदन ॥ Mufalar by Pradip Rodan

Regular price $24.00 AUD
Regular price Sale price $24.00 AUD
Sale Sold out
Shipping calculated at checkout.

पुस्तकको बारेमा

मफलर गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह हो। जीवनलाई मथेर निकालिएको नौनी हो मफलर। खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन् । धेरै पुस्तक बोरामा थन्काउनुपर्ने हुन्छ । केही पुस्तक बुककेसमा सजाएर राखिन्छ । केही पुस्तक आफूले पढ्ने टेबलमा राखिन्छ । केही किताब यस्ता पनि हुन्छन्, जो सिरानीमुनि राखिन्छ । यो त्यसैगरी सिरानीमुनि राख्ने कृति हो ।

 

पछिल्लो बाहिरी पृष्ठबाट

हरेकको जिन्दगीमा महाभारत घट्दैन जहाँ घट्छ, त्यहाँ एउटा गीता जन्मिन्छ ।

View full details