{"product_id":"yug-dekhi-yug-samma-युगदेखि-युगसम्म-जीवन-सिनेमा-र-समाज-by-yagyash-rajesh-hamal","title":"Yug Dekhi Yug Samma युगदेखि युगसम्म: जीवन, सिनेमा र समाज by Yagyash, Rajesh Hamal","description":"\u003cp\u003e\u003cspan\u003eफिल्म कलाकारका रुपमा मात्र नभई बौद्धिकता र व्यक्तित्वका मामिलामा अत्यन्तै रुचाइएका नेपालीमध्ये अग्रस्थानमा पर्छन्, राजेश हमाल । उनैसँग जीवन, सिनेमा र समाजबारे गरिएको अन्तरङ्ग कुराकानी हो, युगदेखि युगसम्म । पुस्तकमा उनले आफ्नो परिवार, बाल्यकाल, युवाकाल, प्रेमिका र वैवाहिक जीवनबारे खुलेर बोलेका छन् । आफूले अभिनय गरेका फिल्म, सँगै काम गरेका कलाकार र निर्देशकका साथै चलचित्रमा आफ्नो रुचि एवम् प्राथमिकताबारे पनि उनी यसमा मुखर छन् । ‘महानायक’को उपाधि र बेला–बेला यसमाथि आउने प्रश्नहरुबारे खासमा राजेश हमाल के सोच्छन् भन्नेलगायत जिज्ञासाको जवाफ पनि पुस्तकले दिनेछ ।\u003c\/span\u003e\u003cbr\u003e\u003cbr\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":51693622198554,"sku":null,"price":24.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/4C862C1E-F03C-4168-AA4B-1A84D0E00A25.jpg?v=1769378842","url":"https:\/\/www.nepalibooks.com.au\/products\/yug-dekhi-yug-samma-%e0%a4%af%e0%a5%81%e0%a4%97%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%af%e0%a5%81%e0%a4%97%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8-%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%9c-by-yagyash-rajesh-hamal","provider":"Nepali Books Australia","version":"1.0","type":"link"}