Skip to product information
1 of 1

Usle Diyeko Umer – Buddhisagar

Usle Diyeko Umer – Buddhisagar

Regular price $25.00 AUD
Regular price Sale price $25.00 AUD
Sale Sold out
Shipping calculated at checkout.

Nine months after releasing the latest book Eklo, Buddhi Sagar has again given a surprise to the readers by releasing another new book Usle Diyeko Umer on October 8. The book is a memoir of Sagar’s life.

As individuals journey through life, they inevitably encounter a series of ups and downs. These fluctuations are intricately woven into Usle Diyeko Umer. This book has the potential to resonate with a wide audience, as many have also experienced their fair share of both triumphs and tribulations.

आफूसित गाँसिएका स्मृतिलाई शब्दमा उतार्ने बुद्धिसागरको शैली मनमोहक छ । पुस्तक उसले दिएको उमेरमा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्नेछन्- जहाँ उनीहरू नपुगेको धेरै समय भइसकेको हुन सक्छ ।
एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । यस पुस्तकमा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् । लेखकले लेखेकै छन् कतै- साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु- हरेक सिकाइका खत कहीँकतै रहिरहन्छन् । कुनै देखिन्छन्, कुनै देखिँदैनन् ।
यी स्मृति मात्र होइनन्, लेखकले सुनाउन चाहेका खतहरू
हुन् ।

View full details