{"product_id":"untitled-nov17_21-53","title":"आमाको मुटु। Aama Ko Mutu","description":"\u003cp\u003e\u003cspan\u003eअत्यन्त स्वाभाविक भाषा र सुन्दर शैलीमा लेखिएको एक सशक्त संस्मरणात्मक कृति हो आमाको मुटु । मूल सडकको छायामा परी कान्तिहीन हुँदै गएको भद्रपुर नगरी र अज्ञानी डाक्टरहरुको निर्मम प्रयोगशाला बन्न अभिशप्त एक आमाको मर्मान्तक कथा हो यो । लेखककी आमाको मुुटुको मात्र होइन, धेरै आमाको मुटुको मुटु छुने कथा पनि हो यो कृति । उनको परिवारको मात्र होइन, नेपाली समाजमा भइरहेका रुपान्तरणका आयामहरु, प्राप्ति र पीडाको जीवन्त अभिलेख हो आमाको मुटु ।\u003c\/span\u003e\u003cbr\u003e\u003cbr\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":51627950866714,"sku":null,"price":21.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/6E030C9F-5805-48C6-8461-F9C977EE9740.jpg?v=1769379096","url":"https:\/\/www.nepalibooks.com.au\/products\/untitled-nov17_21-53","provider":"Nepali Books Australia","version":"1.0","type":"link"}