Sallipir सल्लीपिर by Nayan Raj Pandey
Sallipir सल्लीपिर by Nayan Raj Pandey
Couldn't load pickup availability
पछिल्लो बाहिरी पृष्ठबाट : छिरिङ आफ्नी छोरी पेमासँग कथाका किताबका कुरा गरिरहन्छ । एकदिन ऊ छोरीलाई भन्छ– पढ्नुपर्छ । अक्षर चिन्नुपर्छ । हिउँ परेको बेला आकाशबाट हिउँमा मिसिएर अक्षरहरू पनि खस्छन् । तिनै अक्षरहरू मिलेर किताब बन्छ । पढ्न जानेन भने त्यो किताब हिउँमै पग्लिएर जान्छ । हिउँ पग्लिँदा किताबका अक्षर पनि पग्लन्छन् । पेमा बाबुका कुरा बुझ्दिन । उसलाई विश्वास हुन्छ- किताब नै भूत हो । यसले तर्साउँछ । मति बिगार्छ । यसैले त हो उसको आमाबुबाको सम्बन्ध बिगारेको । यसैले त हो बाबुलाई आफूबाट टाढा लगेको । कालान्तरमा आफ्नो छोरा फुर्वाले नै पेमालाई भन्छ- मलाई पनि किताब चाहियो । कथाको किताब ।' पेमा झस्किन्छे । त्यस रात पेमाले सपना देख्छे । सपनामा छिरिङ पेमालाई भन्छ- हरेक आमाबाबुहरू आफ्नै सन्तानको गर्भबाट जन्मिन्छन् । म मरेर फेरि तेरो छोरा भएर जन्मिएँ । सपनाबाट ब्युँझिएपछि पेमाले आफैलाई प्रश्न गर्छौ के मेरै कोखबाट जन्मिए मेरा बाबु ? अनि पेमाको जीवनको उद्देश्य नै बदलिन्छ ।

Madan Puraskaar Nominee
-
Sold out
Aaithan by Bivek Ojha
Regular price $21.00 AUDRegular priceUnit price / perSold out -
Sold out
Palpasa Cafe by Narayan Wagley
Regular price $26.00 AUDRegular priceUnit price / perSold out -
Seto Dharti
Regular price $21.00 AUDRegular priceUnit price / per -
Ijoriya (इजोरिया) by Subin Bhattarai
Regular price $20.00 AUDRegular priceUnit price / per