1
/
of
1
Pani Ghatta पानीघट्ट by Suresh Pranjali
Pani Ghatta पानीघट्ट by Suresh Pranjali
Regular price
$24.00 AUD
Regular price
Sale price
$24.00 AUD
Unit price
/
per
Shipping calculated at checkout.
Couldn't load pickup availability
पछिल्लो बाहिरी पृष्ठबाट :
लैङ्गिक विभेदको कठोर सामाजिक यथार्थबाट सुरू भएको उपन्यास पानीघट्ट गुरूङ जातिमा प्रचलित रोधी संस्कृति र लाहुरे परम्परासँगै हुर्किएकी एउटी बाहुनी ठिटी जूनमाया र गुरूङ ठिटो रनबहादुरबीचको रोचक प्रेमकथा हो । यस अर्थमा पानीघट्ट आफैमा सामाजिक मूल्य रूपान्तरण तथा सांस्कृतिक अन्तर्षुलनको साक्षी हो । तीस र चालिसको दशकको गण्डकी भेगको ग्रामीण समाजमा एउटी महिलाले विवाहअघि र पछि बेहोर्नुपरेको कहरलाई 'पानी' र 'घट्ट'को बिम्बात्मक चित्रमा उतारिएको उपन्यास कथ्य भाषाको मीठो प्रयोग र आञ्चलिक शब्दावलीको सुगन्धित हरकले पठनीय बनेको छ ।

Madan Puraskaar Nominee
-
Sold out
Aaithan by Bivek Ojha
Regular price $21.00 AUDRegular priceUnit price / perSold out -
Sold out
Palpasa Cafe by Narayan Wagley
Regular price $26.00 AUDRegular priceUnit price / perSold out -
Sold out
Seto Dharti
Regular price $21.00 AUDRegular priceUnit price / perSold out -
Ijoriya (इजोरिया) by Subin Bhattarai
Regular price $20.00 AUDRegular priceUnit price / per