{"product_id":"pandhraun-chuli-पन्ध्रौं-चुली-शिखरमै-पुगेर-सगरमाथा-सर्वेक्षण-गर्ने-सर्भेयरको-कथा-by-khimlal-gautam","title":"Pandhraun Chuli पन्ध्रौं चुली: शिखरमै पुगेर सगरमाथा सर्वेक्षण गर्ने सर्भेयरको कथा by Khimlal Gautam","description":"\u003cp\u003e\u003cspan\u003eपछिल्लो बाहिरी पृष्ठबाट सगरमाथाको चुली चुम्नु धेरैका लागि कल्पना र थोरैका लागि यथार्थ हो । खिमलाल गौतमले दुई पटक सगरमाथाको चुली चुमेका छन् । नेपालमा पर्यटन प्रवर्द्धन गर्न २०६८ सालमा पहिलो पटक शिखर यात्रा गरेका उनी दोस्रो चोटि भने सरकारको कार्यक्रमअन्तर्गत २०७६ सालमा उचाइ मापनका लागि सर्वेक्षण गर्न गएका थिए । सामान्य आरोहीका लागि चुचुरोमा पुगेपछि लक्ष्य पुरा हुन्छ । तर उनको टोलीका लागि लक्ष्य सुरू भएको थियो । सर्भेयर नै शिखरमा पुगेर सगरमाथा सर्वेक्षण गरिएको यो संसारकै पहिलो कीर्तिमान हो । पन्ध्रौं चुली साहस, जोखिम र सङ्घर्षको यात्रा-कथा हो, जहाँ लेखकले आरोहणका क्रममा मृत्युलाई नजिकबाट देखेका छन् । उनलाई मृत्युले छोएर जान्छ; लिएर जाँदैन । यो यात्रा कथा मात्र होइन, सगरमाथा आरोहणको इतिहास पनि हो, जसले सगरमाथा सम्बन्धमा नयाँ तथ्य पनि उद्घाटित गर्छ ।\u003c\/span\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":51693611024666,"sku":null,"price":24.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/A9AF6CF1-911F-4EE7-940D-ADDB11097BB3.jpg?v=1769378842","url":"https:\/\/www.nepalibooks.com.au\/products\/pandhraun-chuli-%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%8d%e0%a4%b0%e0%a5%8c%e0%a4%82-%e0%a4%9a%e0%a5%81%e0%a4%b2%e0%a5%80-%e0%a4%b6%e0%a4%bf%e0%a4%96%e0%a4%b0%e0%a4%ae%e0%a5%88-%e0%a4%aa%e0%a5%81%e0%a4%97%e0%a5%87%e0%a4%b0-%e0%a4%b8%e0%a4%97%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%be-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%ad%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%a5%e0%a4%be-by-khimlal-gautam","provider":"Nepali Books Australia","version":"1.0","type":"link"}