{"product_id":"lato-pahad-लाटो-पहाड-by-upendra-subba","title":"Lato Pahad लाटो पहाड by Upendra Subba","description":"\u003cp\u003e\u003cem\u003e\u003cstrong\u003eAwards Padmashree Sahitya Puraskar, 2071 BS Winner \u003c\/strong\u003e\u003c\/em\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003e‘लाटो पहाड’ कथा संग्रहमार्फत् उपेन्द्र सुब्बाले लेखनमा आफ्नो बहुबिधाको आयामलार्य परिचित गराएका छन् । नेपालको पूर्वीय आदिवासी\/लिम्बू समाज र मुन्धुमी संस्कृति नै उनको लेखनको मूख्य आधार हो, त्यही आधारभूमिमा उनी मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्छन् । यस सङ्ग्रहका कथाहरुले समाजका भुइँमान्छेहरुको जीवन, मनोविज्ञान र दुर्दशालाई बोकेका छन् । समग्रमा जीवनका भोगाइहरु उस्तै भए पनि सामाजिक परिवेश, त्यसले उत्पादन गरेको संस्कृति र व्यवहारका भिन्नताहरुलाई बोध गर्न यी कथाहरुले योगदान गर्नेछन् । \u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cem\u003e\u003cstrong\u003eपछिल्लो बाहिरी पृष्ठबाट\u003c\/strong\u003e\u003c\/em\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003e उपेन्द्र सुब्बा लेखनमा सरलताका पर्याय हुन् । मानवीय अनुभूतिलाई सरल लेखन र गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने सामर्थ्यका कारण आम पाठक बीच उनी प्रिय बनेका छन् । 'खोलाको गीत' कविता सङ्ग्रह उनको त्यो लेखनकलाको मानक कृति हो । 'लाटो पहाड' कथा सङ्ग्रहमार्फत् उपेन्द्र सुब्बाले लेखनमा आफ्नो बहुबिध आयामलाई परिचित गराएका छन् । नेपालको पूर्वीय आदिवासी\/लिम्बू समाज र मुन्धुमी संस्कृति नै उनको लेखनको मूख्य आधार हो, त्यही आधारभूमिमा उनी मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्छन् । यस सङ्ग्रहका कथाहरूले समाजका भुइँमान्छेहरूको जीवन, मनोविज्ञान र दुर्दशालाई बोकेका छन् । समग्रमा जीवनका भोगाइहरू उस्तै भए पनि सामाजिक परिवेश, त्यसले उत्पादन गरेको संस्कृति र व्यवहारका भिन्नताहरूलाई बोध गर्न यी कथाहरूले योगदान गर्नेछन् ।  \u003c\/span\u003e\u003cbr\u003e\u003cbr\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":51695927492890,"sku":null,"price":25.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/IMG-6008.jpg?v=1770932186","url":"https:\/\/www.nepalibooks.com.au\/products\/lato-pahad-%e0%a4%b2%e0%a4%be%e0%a4%9f%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%be%e0%a4%a1-by-upendra-subba","provider":"Nepali Books Australia","version":"1.0","type":"link"}