Lato Pahad लाटो पहाड by Upendra Subba
Lato Pahad लाटो पहाड by Upendra Subba
Couldn't load pickup availability
Awards Padmashree Sahitya Puraskar, 2071 BS Winner
‘लाटो पहाड’ कथा संग्रहमार्फत् उपेन्द्र सुब्बाले लेखनमा आफ्नो बहुबिधाको आयामलार्य परिचित गराएका छन् । नेपालको पूर्वीय आदिवासी/लिम्बू समाज र मुन्धुमी संस्कृति नै उनको लेखनको मूख्य आधार हो, त्यही आधारभूमिमा उनी मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्छन् । यस सङ्ग्रहका कथाहरुले समाजका भुइँमान्छेहरुको जीवन, मनोविज्ञान र दुर्दशालाई बोकेका छन् । समग्रमा जीवनका भोगाइहरु उस्तै भए पनि सामाजिक परिवेश, त्यसले उत्पादन गरेको संस्कृति र व्यवहारका भिन्नताहरुलाई बोध गर्न यी कथाहरुले योगदान गर्नेछन् ।
पछिल्लो बाहिरी पृष्ठबाट
उपेन्द्र सुब्बा लेखनमा सरलताका पर्याय हुन् । मानवीय अनुभूतिलाई सरल लेखन र गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने सामर्थ्यका कारण आम पाठक बीच उनी प्रिय बनेका छन् । 'खोलाको गीत' कविता सङ्ग्रह उनको त्यो लेखनकलाको मानक कृति हो । 'लाटो पहाड' कथा सङ्ग्रहमार्फत् उपेन्द्र सुब्बाले लेखनमा आफ्नो बहुबिध आयामलाई परिचित गराएका छन् । नेपालको पूर्वीय आदिवासी/लिम्बू समाज र मुन्धुमी संस्कृति नै उनको लेखनको मूख्य आधार हो, त्यही आधारभूमिमा उनी मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्छन् । यस सङ्ग्रहका कथाहरूले समाजका भुइँमान्छेहरूको जीवन, मनोविज्ञान र दुर्दशालाई बोकेका छन् । समग्रमा जीवनका भोगाइहरू उस्तै भए पनि सामाजिक परिवेश, त्यसले उत्पादन गरेको संस्कृति र व्यवहारका भिन्नताहरूलाई बोध गर्न यी कथाहरूले योगदान गर्नेछन् ।

Madan Puraskaar Nominee
-
Seto Dharti
Regular price $21.00 AUDRegular priceUnit price / perSale price $21.00 AUD -
Palpasa Cafe by Narayan Wagley English
Regular price $26.00 AUDRegular priceUnit price / perSale price $26.00 AUD -
Aaithan by Bivek Ojha
Regular price $21.00 AUDRegular priceUnit price / perSale price $21.00 AUD -
Ijoriya (इजोरिया) by Subin Bhattarai
Regular price $20.00 AUDRegular priceUnit price / perSale price $20.00 AUD