{"product_id":"koreana-coffee-guff-कोरियाना-कफी-गफ-by-narayan-wagle","title":"Koreana - Coffee Guff कोरियाना कफी गफ by Narayan Wagle","description":"\u003cp\u003e\u003cspan\u003eलेखक-पत्रकार नारायण वाग्लेको सृजनात्मक गैर-आख्यान !  \u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003e वाग्लेले यस पुस्तकमा दक्षिण कोरियामा एक लेखन शिविरमा आफूले गरेका अनुभूतिहरुलाई जीवन र जगतको विभिन्न बस्तुहरुसंग समाहित गरेर लेखेका छन् ।  पछिल्लो बाहिरी पृष्ठबाट नारायण वाग्ले पेसाले पत्रकार हुन् । उनका लागि साहित्य व्यसन । ‘पल्पसा क्याफे’ का लागि मदन पुरस्कार पाए । दोस्रो उपन्यास ‘मयुर टाइम्स’ लेखे । उनलाइ पाठकमाझ बढि चिनाउने ‘कफी गफ’ शैलीमा लेखिएको यो उनको पहिलो पुस्तकाकार कृति हो । यात्रा, प्रेम, कफिघर, सम्झना, राजनिती र समाज उनका प्रिय पैदल खुराक हुन् । यो गैरआख्यान दक्षिण कोरियाको एउटा अन्तराष्ट्रिय सिर्जनशील लेखन कार्यशालाको अनुभवमा आधारित छ ।\u003c\/span\u003e\u003cbr\u003e\u003cbr\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":51697116840218,"sku":null,"price":25.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/E680CE66-5540-4810-9967-232A0066210A.jpg?v=1770967465","url":"https:\/\/www.nepalibooks.com.au\/products\/koreana-coffee-guff-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%be-%e0%a4%95%e0%a4%ab%e0%a5%80-%e0%a4%97%e0%a4%ab-by-narayan-wagle","provider":"Nepali Books Australia","version":"1.0","type":"link"}