Skip to product information
1 of 1

Koreana - Coffee Guff कोरियाना कफी गफ by Narayan Wagle

Koreana - Coffee Guff कोरियाना कफी गफ by Narayan Wagle

Regular price $25.00 AUD
Regular price Sale price $25.00 AUD
Sale Sold out
Shipping calculated at checkout.

लेखक-पत्रकार नारायण वाग्लेको सृजनात्मक गैर-आख्यान !  

वाग्लेले यस पुस्तकमा दक्षिण कोरियामा एक लेखन शिविरमा आफूले गरेका अनुभूतिहरुलाई जीवन र जगतको विभिन्न बस्तुहरुसंग समाहित गरेर लेखेका छन् ।  पछिल्लो बाहिरी पृष्ठबाट नारायण वाग्ले पेसाले पत्रकार हुन् । उनका लागि साहित्य व्यसन । ‘पल्पसा क्याफे’ का लागि मदन पुरस्कार पाए । दोस्रो उपन्यास ‘मयुर टाइम्स’ लेखे । उनलाइ पाठकमाझ बढि चिनाउने ‘कफी गफ’ शैलीमा लेखिएको यो उनको पहिलो पुस्तकाकार कृति हो । यात्रा, प्रेम, कफिघर, सम्झना, राजनिती र समाज उनका प्रिय पैदल खुराक हुन् । यो गैरआख्यान दक्षिण कोरियाको एउटा अन्तराष्ट्रिय सिर्जनशील लेखन कार्यशालाको अनुभवमा आधारित छ ।

View full details