Draupadi Awashesh द्रौपदी अवशेष by Neelam Karki Niharika
Draupadi Awashesh द्रौपदी अवशेष by Neelam Karki Niharika
Couldn't load pickup availability
पचासको दशकदेखि नेपाली साहित्यमा सक्रिय नीलम कार्की निहारिका २०५१ सालमा पुस्तक प्रकाशन गरी नेपाली वाङ्मयमा विधिवत् प्रवेश गरेकी हुन् । शुरुवाती चरणमा कविता लेखनमा बढी सक्रिय निहारिका राष्ट्रिय कविता महोत्सव (२०५७) बाट पुरस्कृत छन् । साठीको दशकबाट आख्यानमा केन्द्रित निहारिका अर्की आइमाई उपन्यासका लागि सर्वोत्कृष्ट डायस्पोरिक महिला लेखक (२०७०), चीरहरण उपन्यासका लागि पद्मश्री साहित्य पुरस्कार (२०७२) र योगमायाका लागि मदन पुरस्कार (२०७४)बाट समेत पुरस्कृत छन् । 'इतिहासको पुनर्जागरण र संस्कृतिको हस्तान्तरण पनि सर्जकको दायित्व हो भन्ने मान्यता राख्ने निहारिका नेपाली साहित्यमा जिम्मेवारीपूर्ण लेखनको प्रतिनिधि लेखकको रूपमा स्थापित छिन् । कर्णाली प्रदेश, त्यसमा पनि हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित द्रौपदी अवशेष एक सांस्कृतिक उपन्यास हो ।

Madan Puraskaar Nominee
-
Seto Dharti
Regular price $21.00 AUDRegular priceUnit price / perSale price $21.00 AUD -
Palpasa Cafe by Narayan Wagley English
Regular price $26.00 AUDRegular priceUnit price / perSale price $26.00 AUD -
Aaithan by Bivek Ojha
Regular price $21.00 AUDRegular priceUnit price / perSale price $21.00 AUD -
Ijoriya (इजोरिया) by Subin Bhattarai
Regular price $20.00 AUDRegular priceUnit price / perSale price $20.00 AUD