Skip to product information
1 of 2

Chitralekhako Chaurasi चित्रलेखाको चौरासी by Prajwal Parajuly

Chitralekhako Chaurasi चित्रलेखाको चौरासी by Prajwal Parajuly

Regular price $26.00 AUD
Regular price Sale price $26.00 AUD
Sale Sold out
Shipping calculated at checkout.

पछिल्लो बाहिरी पृष्ठबाट

पुनर्मिलन- यस शब्दमै कति हास्यास्पद पश्चिमा पारा छ ! अगस्त्यले चौरासीलाई पुनर्मिलन भन्दा म थोरै उसको उपहास गर्छु।पुनर्मिलनका बेला पश्चिमाहरु आफूलाई व्यस्त राख्छन्- खेल खेल्छन्, मद्यपान गर्छन्।हामी ती दुइटै काम गर्दैनौँ । हामी सँगै बस्छौं र झगडा गर्छौ।अनि, सब ठीक छ भन्ने नाटक गर्छौ। 

बुक अफ दी इयर

'समुदायविशेषको भाषा र परम्परामाथि शालीन र चलाखीपूर्ण व्यङ्ग्यले पराजुलीको लेखन स्वादिलो बनेको छ... अनुचित रीतिहरूमाथि प्रेमपूर्ण घोचपेचले उनको लेखन चातुर्य दर्सन्छ...' - दी इन्डिपेन्डेन्ट

बेस्ट बुक अफ २०१५

'..सुन्दर शिल्पका माध्यमले जातिविशेषको कथालाई सहजतापूर्वक प्रस्तुत गर्न पराजुली सफल देखिन्छन्... फरकफरक सन्दर्भका तर्कनाहरूलाई सँगालेर उनले मीठो साहित्य तयार पारेका छन्..' - द क्यान्सस सिटी स्टार

'सामाजिक विषयवस्तुलाई बडो कुशलतापूर्वक उतारिएको अत्यन्त स्पष्ट र जीवन्त उपन्यास...' - ले मोन्द

'लेखकले कथाका चरित्रहरूलाई अत्यन्त मिहिन तवरले उघार्दै लगेका छन् । पात्रहरूबीच सृजित तनावका माध्यमले पाठकलाई कथाले बाँधिराख्छ र सन्तोषजनक चरमोत्कर्षतर्फ डोऱ्याउँछ । यस्ता अनुभूतिहरूबीच पाठकले एउटा उत्कृष्ट उपन्यास भेट्छ ।'

- आइरिस एग्जामिनर ...

वर्षकै सर्वोत्कृष्ट उपन्यासहरूमध्ये एक...

- द हिन्दुस्तान टाइम्स

'ताजा र उन्मुक्त' - द गार्जियन

View full details