{"product_id":"atripta-awasar-अतृप्त-अवसर-अनुकूल-समयको-असहज-अर्थ-राजनीतिक-विचार-by-swarnim-wagle","title":"Atripta Awasar अतृप्त अवसर: अनुकूल समयको असहज अर्थ-राजनीतिक विचार by Swarnim Wagle","description":"\u003cp\u003e\u003cmeta charset=\"utf-8\"\u003e\u003cspan\u003e\"शासकीय स्थिरता र विकासले समाउन सक्ने गतिका दृष्टिले २०७४ देखि २०७८ को अवधि नेपालको इतिहासमै उल्लेख्य थियो । यस कालखण्डको अर्थ-राजनीतिक रेकर्ड राख्ने उद्देश्यसहित वरिष्ठ अर्थशास्त्री स्वर्णिम वाग्लेद्वारा प्रकाशित २५ ओटा लेखको यो सँगालोको महत्त्व चिरस्थायी छ । सरकार सञ्चालनसँग गाँसिएका नीति, बजेट र आयोजनाबारेको टिप्पणीसँगै नेपालको दीर्घकालीन विकास रोडम्यापमा अन्तर्निहित सोच, मान्यता र दर्शनबारे वाग्लेले राखेका विचारले हाम्रो समाज र आगामी सरकारहरूलाई दिशानिर्देश गर्नेछन् । तथ्यसङ्गत तर्क र प्रक्षेपण त हुन्छन् नै, युवा पुस्ताले पर्न सक्ने भर, लिन सक्ने प्रेरणा र बोक्न सक्ने आशा उनका लेखहरूमा म पाउँछु ।\" – गगन थापा\u003c\/span\u003e\u003cbr\u003e\u003cbr\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":51639614734618,"sku":null,"price":25.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/DF8DD8FE-CF76-4DBF-BF01-0609D0101878.jpg?v=1769378841","url":"https:\/\/www.nepalibooks.com.au\/products\/atripta-awasar-%e0%a4%85%e0%a4%a4%e0%a5%83%e0%a4%aa%e0%a5%8d%e0%a4%a4-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a4%b0-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%95%e0%a5%82%e0%a4%b2-%e0%a4%b8%e0%a4%ae%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b8%e0%a4%b9%e0%a4%9c-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%a5-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b0-by-swarnim-wagle","provider":"Nepali Books Australia","version":"1.0","type":"link"}