{"product_id":"antardharmik-bimarsha-by-dalai-lama-अन्तरधार्मिक-विमर्श-संसारका-धर्महरूको-सम्मिलन-कसरी-हुन-सक्ला","title":"Antardharmik Bimarsha by Dalai Lama अन्तरधार्मिक विमर्श: संसारका धर्महरूको सम्मिलन कसरी हुन सक्ला ?","description":"\u003cp\u003e\u003cmeta charset=\"utf-8\"\u003e\u003cspan\u003eआज कुनै पनि देश, संस्कृति वा व्यक्ति बाँकी विश्वबाट अछुतो छैनन् । भूमण्डलीकरणले उनीहरूसमक्ष असङ्ख्य चुनौती खडा गरेको छ । यस्तो अवस्थामा शान्तिपूर्ण सहअस्तित्वको विकास नै एक्काइसौ शताब्दीको मानवताको अनिवार्य काम भएको दलाई लामाको बुझाइ छ । यस पुस्तकमा उनले विश्वमा राष्ट्र, संस्कृति र व्यक्तिहरूले कसरी आपसमा जोडिने सुअवसर पाउँछन् भन्ने देखाएका छन् । असल जीवनको सवालमा सबै आस्था (धर्म)ले करूणालाई नै मार्गदर्शक सिद्धान्तका रूपमा लिन्छन् । अन्य धर्मका मूल्यहरूको गहन पहिचान एवम् सम्मानको विकासमा सहयोग गर्नु आध्यात्मिक परिपूर्णताको आकाङ्क्षा राख्ने सम्पूर्ण मानिसको जिम्मेवारी हुन आउँछ । अन्य धर्मका मूल्यलाई स्वीकार गरेर मात्र हामी तीप्रति साँचो सम्मान र सहकार्यको विकास गर्न सक्छौं भन्ने लेखकको बुझाइ छ । मानवताले कसरी सौहार्दपूर्ण भविष्य अँगाल्न सक्छ भन्ने आशावादी एवम् यथार्थवादी दृष्टिकोण हो, अन्तरधार्मिक विमर्श ।\u003c\/span\u003e\u003cbr\u003e\u003cbr\u003e\u003cbr\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":51639577837850,"sku":null,"price":24.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/E50153CD-CAC0-42ED-B968-15B384B4FFA9.jpg?v=1769378841","url":"https:\/\/www.nepalibooks.com.au\/products\/antardharmik-bimarsha-by-dalai-lama-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%b6-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%a7%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%b2%e0%a4%a8-%e0%a4%95%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%be","provider":"Nepali Books Australia","version":"1.0","type":"link"}