{"product_id":"aafnai-kura-आफ्नै-कुरा-by-girija-prasad-koirala","title":"Aafnai Kura आफ्नै कुरा by Girija Prasad Koirala","description":"\u003cp\u003e\u003cstrong\u003eपछिल्लो बाहिरी पृष्ठबाट\u003c\/strong\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003e देशको परिस्थिति हेर्दा सबैलाई समेटेर जानुपर्ने देखियो । फेरि कम्युनिस्ट पनि त परिवर्तित वा परिमार्जित हुन सक्ने रहेछन् । पहिलेको माले (हाल एमाले) ले पनि त त्यो बेला मान्छे काटेकै हुन् तर पछि क्रमशः संसदीय प्रजातन्त्रमा आए । मलाई लाग्यो, प्रजातन्त्रवादीले गैरप्रजातन्त्रवादीलाई पनि प्रजातन्त्रको बाटोमा लैजान उनीहरूको मन परिवर्तन गराउने रणनीतिमा जानुपर्छ । यसै विश्वास र मान्यताका साथ मैले कम्युनिस्टरूसँग हातेमालो गरेर अघि बढ्ने रणनीति लिएको  हुँ । माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन सकिन्छ; बन्दुकभन्दा विचार शक्तिशाली छ भन्नेमा दृढ भएर नै मैले उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउने प्रयास थालेको हुँ । कट्टर कम्युनिस्टविरोधीका रूपमा चिनिएका कारण मैले राजनीतिक रूपमा निकै सङ्घर्ष र अवरोधको सामना गर्नुपर्यो। \u003c\/span\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":51693655949594,"sku":null,"price":25.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/61CFAEAC-686B-48EC-8BAB-0BA7343FD435.jpg?v=1769378842","url":"https:\/\/www.nepalibooks.com.au\/products\/aafnai-kura-%e0%a4%86%e0%a4%ab%e0%a5%8d%e0%a4%a8%e0%a5%88-%e0%a4%95%e0%a5%81%e0%a4%b0%e0%a4%be-by-girija-prasad-koirala","provider":"Nepali Books Australia","version":"1.0","type":"link"}