{"product_id":"72-ko-bismaya-७२-को-विस्मय-by-basanta-basnet","title":"72 ko Bismaya ७२ को विस्मय by Basanta Basnet","description":"\u003cp\u003e\u003cmeta charset=\"utf-8\"\u003e\u003cspan\u003e०७२ वैशाखको महाभूकम्पपछि नेपाली राजनीतिमा पनि ठूला कम्पनहरु चले । हिंसात्मक विद्रोहबाट संविधानसभा हुँदै शान्तिप्रक्रियामा आएको माओवादीसमेतको सहभागितामा नयाँ संविधान बन्ने सङ्केत जब देखियोे, तब छिमेकी भारतले “आफ्ना सर्त नमानेको” भन्दै यसलाई रोक्ने प्रयत्न गर्र्यो । ठूला दलहरुले भारतीय दबाब पन्छाउँदै संविधान जारी गर्दै गर्दा संविधानसभाभित्रैको एउटा पक्षलाई विश्वासमा राख्न सकेनन् । \u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eसंविधान जारी भएको दिन पहाडमा हर्षबढाइँ भयो, मधेसमा विस्मात् । अनि संविधानसँग असन्तुष्ट मधेसी मोर्चालाई प्रयोग गरी भारतले झन्डै पाँच महिना नाकाबन्दी लगायो । यिनै परिघटनाको सेरोफेरोमा लेखिएको यो पुस्तकले सात दशक लामो नेपाली लोकतन्त्रको विस्तार प्रक्रिया, अनि त्यससँग जोडिन पुगेको पहिचान राजनीतिको उदय, उत्थान र अवरोहणबारे चर्चा गर्छ ।  हामीबाट भर्खरै बितेर गएको उतारचढावमय समयको साक्षी हो, ७२ को विस्मय ।\u003c\/span\u003e\u003cbr\u003e\u003cbr\u003e\u003cbr\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":51639619223834,"sku":null,"price":25.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/585BCE13-0401-4DC4-AE55-80C2A9AB498E.jpg?v=1769378841","url":"https:\/\/www.nepalibooks.com.au\/products\/72-ko-bismaya-%e0%a5%ad%e0%a5%a8-%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%af-by-basanta-basnet","provider":"Nepali Books Australia","version":"1.0","type":"link"}