Skip to product information
1 of 2

वैराग देखी बचाव सम्म CK Raut

वैराग देखी बचाव सम्म CK Raut

Regular price $24.00 AUD
Regular price Sale price $24.00 AUD
Sale Sold out
Shipping calculated at checkout.
Language version

मधेशको विपन्नता र गरीबीमा हुर्केका उनले कसरी पुल्चोक इन्जिनियरिङ कलेजटपर हुँदै क्याम्बृज विश्वविद्यालयबाट पिएचडी गरे ?
स्वायत्त मधेश राज्यको माग के थियो ?
सांसारिक जीवन त्यागेर जोगी किन भए ?
एउटा वैज्ञानिकले नेपाली राजनीतिमा के गर्दै छ ?
लगायतका प्रश्नहरूको जवाफ उनको यो पुस्तकमा छ ।

View full details